• ट्रेण्डिङ्ग :
नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु


  • 2.4K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.7K Views

    नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौँ २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सोमबार टुङ्गिन नसकेको  केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सुरु भएको छ । 

    images

    मंगलबारको बैठकमा  बोल्न बाँकी केन्द्रीय सदस्य तथा विभिन्न आयोगका सदस्यहरुले धारणा राखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले  उठेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ । 

    आजै बैठकले अध्यक्ष ओलीको राजनीतिक तथा महासचिव शङ्कर पोखरेलको साङ्गठनिक  प्रतिवेदन पारित गर्ने कार्यसूची पनि रहेको एमालेले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले रेडियो नेपाललाई जानकारी दिनुभयो । 


    तेस्रो आँखा