• ट्रेण्डिङ्ग :
सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध


  • 4.7K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.2K Views

    सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

    काठमाडौँ, २४ पुस । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ ।  बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

    images

    तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् । नेपालगञ्ज, सुर्खेत, विराटनगर लगायत विमानस्थलमा बिहान ८ बजेदेखि नियमित रुपमा उडान, अवतरण भइरहेको छ । 


    तेस्रो आँखा