• ट्रेण्डिङ्ग :
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै


  • 3.6K
    SHARES
    • पौष २८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.5K Views

    रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै छन् ।  काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित हुन लागेका हुन् । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    images


    तेस्रो आँखा