• ट्रेण्डिङ्ग :
एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता हुदै

एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता हुदै


  • 2.5K
    SHARES
    • पौष २८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.9K Views

    एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता हुदै

    काठमाडौँ, पुस २८ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्नेभएको छ। 

    images

    एनआरएनएले आइतबार यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्यान्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो। 

    एनआरएनएका अध्यक्ष डा। बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताउनुभयो। 

    यसैगरी एनआरएनएले आगामी चैत  ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्नेभएको छ। यसपटक सङ्घले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ। रासस 


    तेस्रो आँखा