च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल


  • 2.8K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल

    भोजपुर, पुस २९ । पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेमा रहेको निर्माणाधीन च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल  । केन्द्र सरकार र गाउँपालिकाको रु। दुई करोड १३ लाख लागत साझेदारीमा भइरहेको संरक्षण काम ७५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । तस्बिरः रासस

    images


    तेस्रो आँखा