‘अवसरवादी र व्यक्तिवादीहरुबाट सावधान’

‘अवसरवादी र व्यक्तिवादीहरुबाट सावधान’


  • 2.5K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.9K Views

    ‘अवसरवादी र व्यक्तिवादीहरुबाट सावधान’

    रोल्पा, २९ पुस । पार्टीभित्र अवसरवादीहरु हाबी हुन थालेको भन्दै रोल्पाका माओवादी नेता गुणेन्द्र घर्तीले चर्काे असन्तुष्टी व्यक्त गर्नुभएको छ ।
    सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टी प्रकट गर्दै नेता घर्तीले हिजो युद्ध मोर्चामा टाउको घुसार्ने, कब्जा गरेर ल्याएका हतियार भिरेर फोटो खिच्नेहरु अहिले नेतृत्वको छेउछाउमा बसेर पटक पटक अवसर लिन थालेको बताउनुभएको छ । साथै उहाँले त्यस्ता व्यक्तिहरुबाट सावधान बन्न समेत आह्वान गर्नुभएको छ । युद्ध मोर्चाका कमाण्डर समेत रहनुभएका घर्ती रोल्पाको सुनिलस्मृति गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
    हेर्नुहोस् उहाँले लेखेको स्टाटस जस्ताको त्यस्तै :-

    images
    Screenshot_20250113-163117_Facebook.jpg
    undefined

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप