• ट्रेण्डिङ्ग :
सिंहदरबारमा विपक्षी दलको बैठक जारी

सिंहदरबारमा विपक्षी दलको बैठक जारी


  • 4.7K
    SHARES
    • माघ २, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.2K Views

    सिंहदरबारमा विपक्षी दलको बैठक जारी

    काठमाडौं, माघ २ । नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक सुरु भएको छ । बुधबार बिहान माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय जनाएको छ ।

    images

    बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीलगायत दलका नेताहरुको सभागिता रहेको छ ।


    तेस्रो आँखा