• ट्रेण्डिङ्ग :
सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ


  • 3.6K
    SHARES
    • माघ २, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.5K Views

    सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ

    काठमाडौँ, २ माघ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ । 
     


    तेस्रो आँखा