काठमाडौं, ३ माघ । संघीय संसदकाविपक्षीदलहरूले आजसंयुक्तपत्रकार सम्मेलन गर्दैछन् ।
हिजो बसेको विपक्षीदलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशनबोलाउन सरकारसँग माग गर्ने सहमतिजुटाएसँगै आजपत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । आजको पत्रकार सम्मेलनको तयारीकालागि नेकपामाओवादी केन्द्रका नेताबर्षमानपुन र नेकपाएसका नेता बेदुरामभुषालको २ सदस्सीय कार्यदल बनाएको छ।
पत्रकार सम्मेलनमाविपक्षीदलकाशीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ। समय र स्थानबारेमा भने अहिलेसम्म खुलाइएको छैन् ।
