• ट्रेण्डिङ्ग :
आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति


  • 3.8K
    SHARES
    • माघ ३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.9K Views

    आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं, ३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    images

    अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तामाङलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

    अभद्र व्यवहारसम्बन्धी मुद्दामा बुधवार तामाङलाई पक्राउ गरिएको थियो । तामाङलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले मकालुखबरलाई जानकारी दिनुभयो ।

    ‘हामीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित प्राप्त भएको छ,’उनले भने, ‘आशिका तामाङलाई बुधवार पक्राउ गरेर अनुसन्धान अगाडी बढाएका छौँ ।’


    तेस्रो आँखा