• ट्रेण्डिङ्ग :
रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ता तोक्यो

रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ता तोक्यो


  • 3.8K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.9K Views

    रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ता तोक्यो

    काठमाडौं, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ कार्यवाहक प्रवक्ता तोकेको छ । हाल कार्यवाहकको जिम्मेवारीमा रहनु भएका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको हो ।

    images

    रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिनु भएको हो । रावल रास्वपाकी सह प्रवक्ता समेत हुनुहुन्थ्यो । उहाँ सभापति रवि लामिछाने निकट हुनुहुन्छ ।


    तेस्रो आँखा