• ट्रेण्डिङ्ग :
विपक्षी दलहरूको बैठक जारी, संयुक्त पत्रकार सम्मेलन गरिँदै

विपक्षी दलहरूको बैठक जारी, संयुक्त पत्रकार सम्मेलन गरिँदै


  • 2.5K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    विपक्षी दलहरूको बैठक जारी, संयुक्त पत्रकार सम्मेलन गरिँदै

    काठमाडौं, ४ माघ । बानेश्वरमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । बुधवार बसेको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्य दलले तयार पारेको ड्राफ्टलाई अन्तिम रूप दिन बैठक बसेको हो ।

    images

    बैठक लगत्तै विपक्षी दलले आज पत्रकार सम्मेलन गर्दै छन् । तीन बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ । कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एसका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहनु भएको छ ।

    बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।


    तेस्रो आँखा