• ट्रेण्डिङ्ग :
सत्तारुढ दलहरूको बैठक आज बस्दै

सत्तारुढ दलहरूको बैठक आज बस्दै


  • 4.2K
    SHARES
    • माघ १४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.4K Views

    सत्तारुढ दलहरूको बैठक आज बस्दै

    काठमाडौं, १४ माघ । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाउनु भएको हो ।

    images

    बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारमो छलफल हुने बताइएको छ ।
    सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।


    तेस्रो आँखा