• ट्रेण्डिङ्ग :
एमाले संसदीय दलको बैठक सुरु

एमाले संसदीय दलको बैठक सुरु


  • 4.3K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.6K Views

    एमाले संसदीय दलको बैठक सुरु

    काठमाडौँ, १५ माघ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो।  बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन सुरु गर्नुभएको छ । 

    images

    सम्बोधनका क्रममा ओलीले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै संविधान संशोधनका विषयमा आफ्नो धारणा राखिरहेका छन् । यस्तै उनले जलपायु परिवर्तनका मुद्दाहरुलाई पार्टीले प्रमुखताका साथ अघि बढाउने पनि बताउनुभयो।


    तेस्रो आँखा