रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार

रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार


  • 2.3K
    SHARES
    • माघ १८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.6K Views

    रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि बहिस्कार गरेका छन् ।

    images

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उभिएर विरोध गरिरहेको अवस्थामा पनि सभामुखले संसदको कारबाही अगाडि बढाएपछि उनीहरुले बैठक बहिस्कार गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • # रास्वपा

  • तेस्रो आँखा
    लेखकबाट थप