उपभोक्ता अदालतल गठन गर्ने सरकारको निर्णय

उपभोक्ता अदालतल गठन गर्ने सरकारको निर्णय


  • 1.7K
    SHARES
    • माघ २२, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 2.7K Views

    उपभोक्ता अदालतल गठन गर्ने सरकारको निर्णय

    काठमाडौं। लामो समयको छलफल र गृहकार्यपछि सरकारले उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। बजारमा ठगिएका उपभोक्ताहरूले न्याय माग्ने एउटा अलग्गै निकाय नभइरहेको भन्दै उपभोक्ता अदालतल गठनको माग लामो समयदेखि उठ्दै आएको थियो। 

    images

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यका मुकाम रहनेगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

    त्यस्तै बैठकले आगामी जेठ २, ३ र ४ गते जलवायु परिवर्तनबारे ‘सगरमाथा संवाद’को आयोजना गर्नेलगायत विभिन्न १८ निर्णयहरू गरेको छ। 

    यस्ता छन् मन्त्रिपरिषदका निर्यणहरू: 


    तेस्रो आँखा
    लेखकबाट थप