• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्दै

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्दै


  • 2.2K
    SHARES
    • माघ २५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.4K Views

    प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्दै

    काठमाडौँ, माघ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्नुहुने भएको छ । 

    images

    उहाँले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


    तेस्रो आँखा