• ट्रेण्डिङ्ग :
बेसिशहर–चामे सडकखण्ड स्तरोन्नति गरिँदै

बेसिशहर–चामे सडकखण्ड स्तरोन्नति गरिँदै


  • 2.5K
    SHARES
    • माघ २६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.8K Views

    बेसिशहर–चामे सडकखण्ड स्तरोन्नति गरिँदै

    मनाङ, माघ २६ । बेसिशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासो गाउँपालीकादेखि चामेसम्मको सडकखण्डको स्तरोन्नतीको गरिँदै  । मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले  डुम्रेवेशीशहर-चामे-मनाङ्ग सडक आयोजनासँगको सहकार्यमा सडकको स्तरोन्नती कार्य गरेको हो ।  तस्बिरः  रासस

    images


    तेस्रो आँखा