• ट्रेण्डिङ्ग :
खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा


  • 2.8K
    SHARES
    • माघ २६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.4K Views

    खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

    काठमाडौं, २६ माघ । देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । मन्त्रालयको दोस्रो तल्लामा शनिबार बिहान करिब ९ बजे भएको आगलागी नियन्त्रणमा आएको हो ।

    images

    आगलागी कसरी भयो भन्ने थाहा हुन नसके पनि नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनु भएको हो । उहाँकाअनुसार विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने आशंका छ ।

    आगलागीबाट सामान्यबाहेका ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


    तेस्रो आँखा