'१२२३ पार्टी सदस्यहरूले हस्ताक्षर गरी उक्त अनियमित कार्य बदर गरी विधिवत् निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुननदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएन', उहाँले भन्नुभयाे ।
उहाँले उक्त निर्णय बदरको माग गर्नु भएकाे छ । उहाँले विधिवत रूपमा प्रतिनिधि चयन गर्न माग समेत गर्नु भएकाे छ ।

