बिहीबार , कार्तिक २० गते २०८३
ताप्लेजुङ, २९ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(७ मा अवस्थित ओलाङचुङगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ। तस्बिरः दिलकुमार लिम्बूररासस