बाबुरामको प्रस्ताव: पुराना राजनीतिक दलको विकल्प खोजौं(प्रस्तावको पूर्ण पाठसहित)

बाबुरामको प्रस्ताव: पुराना राजनीतिक दलको विकल्प खोजौं(प्रस्तावको पूर्ण पाठसहित)


  • 4.4K
    SHARES
    • माघ ३०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.7K Views

    बाबुरामको प्रस्ताव: पुराना राजनीतिक दलको विकल्प खोजौं(प्रस्तावको पूर्ण पाठसहित)

    काठमाडौं। समसामयिक राजनीतिक विषयमा आफ्ना विभिन्न धारणाहरू घोषणा गर्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशन सकिएको छ। 

    images

    तीन दिनसम्म चलेको अधिवेशनले विभिन्न १३ बुँदे प्रस्तावहरू पारित गरेको हो। नेसपाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आफ्नो बटमलाइन बनाएको छ। त्यस्तै पुराना राजनीतिक शक्तिहरूको विकल्प खोज्दै नयाँ शक्तिमा गोलवद्ध हुन पनि उसले आह्वान गरेको छ। 

    ‘नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्घता व्यक्त गर्दै भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरुको वृहद ध्रुवीकरण सहित नयां वैकल्पिक समाजवादी शक्ति निमार्ण गर्नका लागि एकताबद्ध हुन यो यो महाधिवेशन अपिल गर्दछ’ महाधिवेशनबाट पारित प्रस्तावमा भनिएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप