भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु


  • 1.8K
    SHARES
    • फाल्गुण १, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.7K Views

    भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

    कमलामाई, फागुन १ ।  सुनकोशी गाउँपालिका–३ नौबिसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । रासस


    तेस्रो आँखा