तुलसीपुरमा करेन्ट लागेर एकजनाकाे मृत्यु

तुलसीपुरमा करेन्ट लागेर एकजनाकाे मृत्यु


  • 3.1K
    SHARES
    • फाल्गुण १, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.7K Views

    तुलसीपुरमा करेन्ट लागेर एकजनाकाे मृत्यु

    तुलसीपुर, १ फागुन । दाङको तुलसीपुरमा करेन्ट लागेर एकजनाकाे मृत्यु भएको छ  । सल्यान जिल्ला कपुरकोट गाउँपालिका १ लाकुमा बस्ने २१  बर्षिया समिर घर्तिमगरकाे टिप्परमा केही सामान छ की भन्नेर हेर्ने क्रममा उक्त क्रसरमा रहेको मेनलाइन छुन गई करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य रााणाले जानकारी दिनुभयो ।

    images


    उहाँका अनुसार साडे तीन बजे तुलसीपुर उपमहानगरपालिका १२ टरीगै मंगलम वालुवा प्रसोधन उद्योगको कम्पाउण्ड एरीया भित्र रोकी राखेको रा १ क १५६६ नं.को टिप्परमा बालुवा लोड गर्ने क्रममाकरेन्ट लागेको हाे ।


    करेन्ट लागी घाइते भएका घर्ती मगरकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकाे क्रममा सावाँ बजे मृत घाेषण गरेको इलाका प्रहरी कार्यालय जनाएको छ । टिप्परकाे साहु तुलसीपुर -१९ मा बस्ने २९ बर्षिया गणेश घर्तिमगर र तुलसीपुर - १६ मानपुरमा ४० बर्षिया श्रीराम चौधरी प्रहरीकाे नियन्त्रणमा रहेका छन । 

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर मृत्यु

  • तेस्रो आँखा
    लेखकबाट थप