• ट्रेण्डिङ्ग :
कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि (तालिकासहित)


  • 2.9K
    SHARES
    • फाल्गुण २, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.5K Views

    कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि (तालिकासहित)

    काठमाडौं, २ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ । शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेबाट सुरू भई वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

    images

    साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी गराएको छ ।

    exam_12_5KtbarRUnX-726x1024.webp
    exam_2_VYuP3tnKXW-768x803.webp
    undefined


    तेस्रो आँखा