• ट्रेण्डिङ्ग :
तुलसीपुरको भम्केमा एकजना मृत फेला

तुलसीपुरको भम्केमा एकजना मृत फेला


  • 5.0K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.6K Views

    तुलसीपुरको भम्केमा एकजना मृत फेला

    तुलसीपुर, ७ फागुन । तुलसीपुरको भम्केमा एकजना मृत फेला परेका छन । तुलसीपुर-१ कुमाल गाउँ भम्केका ५५ बर्षिया लोक बहादुर परियार मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार परियार घरदेखि ६ सय मिटर् उत्तर बाटोमा उत्तानो परेको अबस्थामा मृत भटिएको स्थानीय फेला परेका थिए । स्थानीयले प्रहरीलाई खबर गरे पश्चात् इलाका प्रहरी कार्यालय खितलपुरबाट खिम बहादुर खड्काको टोलि खटिएको थियोे । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।


    तेस्रो आँखा