• ट्रेण्डिङ्ग :
पचास पाउन्डको केक काटेर प्रधानमन्त्री ओली कपको उद्घाटन

पचास पाउन्डको केक काटेर प्रधानमन्त्री ओली कपको उद्घाटन


  • 3.1K
    SHARES
    • फाल्गुण ११, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.8K Views

    पचास पाउन्डको केक काटेर प्रधानमन्त्री ओली कपको उद्घाटन

    काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ । आइतबार प्रधानमन्त्री ओलीको ७४ औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो । 

    images

    समारोहमा पचास पाउन्डको केक काटिएको थियो । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिनुभयो । उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको छ । 


    तेस्रो आँखा