• ट्रेण्डिङ्ग :
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ को शक्तिशाली भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ को शक्तिशाली भूकम्प


  • 24.5K
    SHARES
    • फाल्गुण १६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 37.7K Views

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ को शक्तिशाली भूकम्प

    काठमाडौँ, फागुन १६ । शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार  राति २ बजेर ५१  मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ । 

    images

    भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन ।

  • सम्बन्धित विषय:

  • # ६.१ को शक्तिशाली भूकम्प

  • तेस्रो आँखा