• ट्रेण्डिङ्ग :
स्वास्थ्य बीमासहित कार्यक्रमका लागि करिब चार अर्ब निकासा

स्वास्थ्य बीमासहित कार्यक्रमका लागि करिब चार अर्ब निकासा


  • 3.0K
    SHARES
    • फाल्गुण २१, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.6K Views

    स्वास्थ्य बीमासहित कार्यक्रमका लागि करिब चार अर्ब निकासा

    काठमाडौं, फागुन २० । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपियाँ निकासा गरेको छ। 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गर्नुभएको हो । जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपियाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपियाँ रहेको छ ।


    तेस्रो आँखा