• ट्रेण्डिङ्ग :
सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका संसदीय समितिमा पठाइयो

सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका संसदीय समितिमा पठाइयो


  • 4.9K
    SHARES
    • चैत्र ५, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.5K Views

    सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका संसदीय समितिमा पठाइयो

    काठमाडौं, ६ चैत । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

    images

    बुधवार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत सर्वसहमतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।

    यो विधेयक गत माघ १५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रस्तुत भएको थियो ।

     


    तेस्रो आँखा