• ट्रेण्डिङ्ग :
होली खेल्ने क्रममा घरबाट खस्दा एक किशोरी गम्भीर घाइते

होली खेल्ने क्रममा घरबाट खस्दा एक किशोरी गम्भीर घाइते


  • 6.4K
    SHARES
    • चैत्र ३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    होली खेल्ने क्रममा घरबाट खस्दा एक  किशोरी गम्भीर घाइते

    काठमाडाैं,३ चैत्र ।  काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

    images

    उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।


    तेस्रो आँखा
    लेखकबाट थप