राप्रपाले खबरदारी सभा आज जनकपुरमा गर्दै

राप्रपाले खबरदारी सभा आज जनकपुरमा गर्दै


  • 8.8K
    SHARES
    • चैत्र ८, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 13.5K Views

    राप्रपाले खबरदारी सभा आज जनकपुरमा गर्दै

    काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखराबाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो ।

    images

    जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभा सुरू हुनेछ ।

    पूर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।


    तेस्रो आँखा