• ट्रेण्डिङ्ग :
कुलमानलाई हटाइएसंगै हितेन्द्रदेव प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

कुलमानलाई हटाइएसंगै हितेन्द्रदेव प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त


  • 5.4K
    SHARES
    • चैत्र १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 8.3K Views

    कुलमानलाई हटाइएसंगै हितेन्द्रदेव प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

    काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएसंगै हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएका छ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले बताउनुभयो ।

    आज नै बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।


    तेस्रो आँखा