• ट्रेण्डिङ्ग :
अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • 6.9K
    SHARES
    • चैत्र १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 10.6K Views

    अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

    अर्घाखाँची, चैत १३ । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका २, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । 

    images

    मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताउनुभयो । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उहाँले बताउनुभयो ।

    लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको थियो । भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । घटनामा उद्धारकार्य भइरहेको छ ।


    तेस्रो आँखा