• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको बैठक चैत १७ गते बस्ने

प्रतिनिधिसभाको बैठक चैत १७ गते बस्ने


  • 5.1K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.8K Views

    प्रतिनिधिसभाको बैठक चैत १७ गते बस्ने

    काठमाडौँ, चैत १५ । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । 

    images

    सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा शुक्रबार ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गर्नुभएको हो ।


    तेस्रो आँखा