• ट्रेण्डिङ्ग :
तीनकुनेमा राजावादी समर्थकलद्धारा व्यक्तिको घरमा आगलागि

तीनकुनेमा राजावादी समर्थकलद्धारा व्यक्तिको घरमा आगलागि


  • 6.6K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 10.2K Views

    तीनकुनेमा राजावादी समर्थकलद्धारा व्यक्तिको घरमा आगलागि

    काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा राजावादी समर्थकले व्यक्तिको घरमा आगो लगाइदिएका छन् । शुक्रबार तिनकुनेमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाई नेतृत्वको राजावादी समर्थकले व्यक्तिको घरमा आगो लगाइदिएका हुन् ।

    images

    राजावादीको प्रदर्शन अराजक देखिएको छ । उनीहरुले प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् । यसअघि प्रदर्शनका क्रममा प्रहरी र राजावादी समर्थकबीच तनावको स्थिती भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो ।


    प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बन्दै कार्यक्रमस्थलबाट बाहिरिएका दुर्गा प्रसाई फेरी कार्यक्रम स्थलमा फर्किएका थिए ।

    त्यसपछि पुन कार्यक्रमस्थल पुगेका प्रसाई नेतृत्वको समूहले घरमा आगो लगाइदिएको हो ।


    तेस्रो आँखा