• ट्रेण्डिङ्ग :
प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगलागि

प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगलागि


  • 11.1K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 17.1K Views

    प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगलागि

    काठमाडौँ, चैत १५ । तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् । जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।

    images

    जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देख्न सकिन्छ ।


    तेस्रो आँखा