• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित

प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित


  • 5.2K
    SHARES
    • चैत्र १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 8.0K Views

    प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित

    काठमाडौँ, चैत १७ । प्रतिनिधिसभाको आजको केही समयका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठक जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गर्नुभयो ।

    images

    प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ–आफनो ठाँउबाट उठ्नुभएको थियो । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक९पटक आग्रह गर्नुभयो ।

    सो क्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेको घोषणा गर्नुभयो । 


    तेस्रो आँखा