• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक बस्दै


  • 7.2K
    SHARES
    • चैत्र १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 11.1K Views

    मन्त्रिपरिषदको बैठक बस्दै

    काठमाडौं, १८ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ५ बजेपछि मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।

    images

    बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ । आइतबार साँझ प्रधानमन्त्रीले गणतन्त्रवादी दलहरुको बैठक आह्वान गर्नु भएको छ ।

    प्रधानमन्त्री ओलीले सो बैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता, राजावादीहरुले काठमाडौंlm तीनकुनेमा घटाएको घटना, तोडफोड र आगजनीका विषयमा गणतन्त्रवादी दलका शीर्ष नेताहरुको धारणा बुझेका थिए ।


    तेस्रो आँखा