• ट्रेण्डिङ्ग :
संसद्‌मा प्रधानमन्त्री बोल्दाबोल्दै राप्रपाका सांसद्हरुद्वारा होहल्ला

संसद्‌मा प्रधानमन्त्री बोल्दाबोल्दै राप्रपाका सांसद्हरुद्वारा होहल्ला


  • 6.6K
    SHARES
    • चैत्र १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 10.2K Views

    संसद्‌मा प्रधानमन्त्री बोल्दाबोल्दै राप्रपाका सांसद्हरुद्वारा होहल्ला

    काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बैठकमा बोल्दा बोल्दै सांसद्हरुले होहल्ला गरेका छन् । प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गर्दा राप्रपाका सांसद्हरुले होहल्ला गरेका हुन् ।

    images

    उनीहरूले अवरोध होहल्ला गरेपछि प्रधानमन्त्रीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताउनुुभयो । उहाँले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताउनु भएको छ । सांसदहरुको होहल्लाबीच प्रधानमन्त्रीको सम्बोधन सक्काएका छन् ।


    तेस्रो आँखा