• ट्रेण्डिङ्ग :
बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी


  • 5.3K
    SHARES
    • चैत्र १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 8.2K Views

    बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

    काठमाडौं, चैत १८ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरुभएको छ । आजको बैठकले प्रधानमन्त्रीको मंगलबारदेखि हुने थाइल्याण्ड भ्रमण र गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजक तथा सविन महर्जनका बारेमा केही निर्णय लिने आशा गरिएको छ ।

    images

    प्रायः हरेक सोमबार बस्ने मन्त्रिपरिषदको बैठकलाई नियमित बैठक भनिएको छ । यद्यपि आजको बैठकले केही ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।  


    तेस्रो आँखा