• ट्रेण्डिङ्ग :
संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य


  • 9.7K
    SHARES
    • चैत्र १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 14.9K Views

    संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

    काठमाडौँ, चैत १९ । सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ । गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

    12-19___________________________________________2081-Scan_20250401.jpg


    तेस्रो आँखा