• ट्रेण्डिङ्ग :
सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो

सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो


  • 6.7K
    SHARES
    • चैत्र १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 10.3K Views

    सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो

    काठमाडौँ, चैत १९ । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मङ्गलबार बिहान बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

    images

    विसं। २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट निर्वाचित हुनुभएको बोहराको आज बिहान निधन भएको थियो ।

    यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मङ्गलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको बारे पनि बैठकमा जानकारी गराइयो छ ।


    तेस्रो आँखा