• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिव पाण्डेको भेट

प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिव पाण्डेको भेट


  • 3.5K
    SHARES
    • चैत्र २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.4K Views

    प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिव पाण्डेको भेट

    बैङकक, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

    images

    बिमस्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गर्नुभएको हो । बिमस्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ ।

     


    तेस्रो आँखा