• ट्रेण्डिङ्ग :
काठमाडौ महानगरका कर्मचारीले तलब पाए

काठमाडौ महानगरका कर्मचारीले तलब पाए


  • 8.6K
    SHARES
    • चैत्र २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 13.2K Views

    काठमाडौ महानगरका कर्मचारीले तलब पाए

    काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् ।

    images

    जनप्रतिनिधि र कर्मचारीले सोमबार आज तीन महिनादेखि रोकिएको तलब पाएका हुन् ।

    महानगरका प्रवक्ता नवीन मानन्धरले सबैको खातामा तलब पुगेको बताउनुभयो ।


    तेस्रो आँखा