• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली जनकपुरधाम जादै

प्रधानमन्त्री ओली जनकपुरधाम जादै


  • 2.5K
    SHARES
    • चैत्र २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.9K Views

    प्रधानमन्त्री ओली जनकपुरधाम जादै

    जनकपुरधाम, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार मधेश प्रदेश सभालाई सम्बोधन जनकपुरधाम आउँदै हुनुहुन्छ ।

    images

    मधेश प्रदेशसभाको चौथो अधिवेशनको २१ औं बैठक सम्बोधन गर्न प्रधानमन्त्री ओली आज जनकपुरधामस्थित प्रदेशसभामा आउन लाग्नुभएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

    सम्बोधनपछि प्रधानमन्त्री ओली सिराहा जाने कार्यक्रम रहेको सभामुख मण्डलले बताउनुभयो । 

    प्रधानमन्त्री ओलीको आगमनमा जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो ।


    तेस्रो आँखा