• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीले बजेटको तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्दै

प्रधानमन्त्री ओलीले बजेटको तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्दै


  • 6.6K
    SHARES
    • चैत्र २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 10.2K Views

    प्रधानमन्त्री ओलीले बजेटको तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्दै

    काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

    images

    बिहीबार दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बजेटबारे छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

    सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।


    तेस्रो आँखा