वीरगन्ज महानगरमा निषेधाज्ञाको अवधि थपियो

वीरगन्ज महानगरमा निषेधाज्ञाको अवधि थपियो


  • 8.4K
    SHARES
    • चैत्र ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 12.9K Views

    वीरगन्ज महानगरमा निषेधाज्ञाको अवधि थपियो

    वीरगन्ज, चैत ३१ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा ९कर्फ्यु०को समय बढाएको छ । 

    images

    आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिनुभयो । 


    तेस्रो आँखा