• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान


  • 6.8K
    SHARES
    • बैशाख ३, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 10.5K Views

    राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

    काठमाडौं, वैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । 

    images

    संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    1-3__________________________________________Scan_20250416.jpg


    तेस्रो आँखा