• ट्रेण्डिङ्ग :
अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू रिहा

अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू रिहा


  • 7.3K
    SHARES
    • बैशाख ७, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 11.3K Views

    अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू रिहा

    काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू रिहा हुनु भएको छ ।

    images

    काठमाडौँ प्रहरी परिसरले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई रिहा गरेको हो ।

    सिंहदरबारमा साङ्केतिक प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो लिङदेन सहितका नेताहरू पक्राउ पर्नुभएको थियो।

    पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत ७ जना हुनुहुन्थ्यो ।


    तेस्रो आँखा